१ भदौ । चलचित्र ‘एक भगवत् गीता’ मा विपिन कार्की ट्रान्सजेन्डर महिलाको भूमिकामा देखिएका छन्। चलचित्र ‘एक भगवत् गीता’ को पहिलो पोस्टरमा कार्कीलाई ट्रान्सजेन्डर महिलाको भूमिकामा देख्न सकिन्छ। फिल्म ‘एक भगवत् गीता’ भदौ २९ गतेबाट प्रदर्शन हुँदै छ। झरना थापाद्वारा निर्देशित फिल्ममा कविर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, रामकैलाश…