८ भदौं । आजदेखि चलचित्र ‘जय हो’ र ‘महानगर’ प्रर्दशनमा आएको छ । चलचित्र ‘जय हो’ सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको छ । प्रेम कथामा आधारित यस चलचित्रमा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठले पनि अभिनय गरेका छन् । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको यस चलचित्र…