मेरो दिदिले कुनै नियम तोडेर होइन । अष्ट्रेलियाको नियम परिधिमा रहेर त्यहाँ पढ्दै छन् ७ भदौं । गायिका समिक्षा अधिकारीले एकतर्फी रुपले पनि कुरा नबुझी प्रहार गरेको भन्दै आक्रोस पोखेकी छिन् । सामाजिक सञ्जालमा लेख्दै आफूलाई अष्ट्रेलियाले भिषाको ब्ल्याक लिस्ट मा परेको खबर विभिन्न अनलाइन सञ्चारमाध्यमहरुले प्रकाशन गरेपछि उनले ती खबरहरु झुटो भएको भन्दै खण्डन…