ललितखबर ८ साउन । केही दिनअघि नेपाली चलचित्रका अभिनेता अनमोल केसीले सामाजिक सञ्जाल मार्फत चलचित्र फर्की फर्कीका निर्माता रोहित अधिकारीले दिएको पारिश्रमिकको आय कर बुझाएको ७ लाख ५० हजार भौचर नै सार्वजनिक गरे । नेपाली कलाकारहरुले महँगो पारिश्रमिक लिन्छन् तर राज्यलाई कर लिर्दैनन् भनेर आरोप लगाउनेहरुलाई अभिनेता अनमोलले मुखमा बुझो लगाइदिएका थिए । तर अन्य…