काठमाडौं । निर्देशक निखिल उप्रेतीको फिल्म ‘आचार्य’ को छायाङ्कन रोकिएको छ। सर्लाहीमा केही दिनदेखि छायाङ्कन भइरहेका फिल्मको काम रोकिएपछि सम्पूर्ण युनिट काठमाडौँ फर्किसकेको छ। निर्देशक उप्रेतीका अनुसार, फिल्ममा अभिनय रहने भारतीय कलाकारको समय जनवरीमा मात्र मिल्ने भएकाले छायाङ्कन रोकिएको हो। उनले भने, “ती कलाकारको समय बिचमा नभएको कारण फिल्मको काम रोकियो। त्यसै बस्नु भन्दा सम्पादन…