२३ जेठ । सासंद ज्ञानेन्द्र शाहीले विदेशी चलचित्रलाई नियन्त्रण नगरी नेपाली चलचित्रको विकास नहुने बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा उनले गतबर्ष नेपाली चलचित्रले ७५ करोड कमाउदा विदेशी चलचित्रले ९० करोड कमाएर लगेको तथ्याङ्क प्रस्तुत गर्दै यी चलचित्रलाई चर्को कर लगाउनु पर्ने बताए । उनले तर्क गरे, ‘विदेशी रक्सी चाही विलासी बस्तु, चलचित्र चाही…