५ साउन । लोकगायक प्रकाश सपुतको नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत 'दमाई महाराज' बोलको गीत सार्वजनिक गरेका हुन्। गायनमा उनलाई शान्तिश्री परियारले साथ दिएकी छन्। प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा सुदिप सागरले संगीत संयोजन गरेका छन्। गम्भिर विष्टले कोरियोग्राफी गरेको गीतमा प्रकाश सपूत, अन्जली अधिकारी, गीता ढुंगाना, गरिमा…