२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बलिउड अभिनेता आमिर खान नेपालमा, १० दिनसम्म बुढानीलकण्ठमा ध्यान गर्ने

काठमाडौं, २४ वैशाख । बलिउड अभिनेता आमिर खान नेपाल आएका छन्। उनी भिस्तारा एयरलाइन्सको उडानमार्फत् काठमाडौं आइपुगेका हुन्। आमिर विपश्यनाका लागि काठमाडौं आइपुगेका हुन्। आमिर काठामाडौं उत्रिएर ध्यानका लागि सिधै बुढानीलकण्ठस्थित विपश्यना केन्द्र पुगेका छन्। विपश्यना केन्द्रका एक कर्मचारीका अनुसार आमिर १० दिनसम्म ध्यान केन्द्रमा रहने कार्यतालिका छ। बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ आमिरका पछिल्ला फिल्महरुले बक्स…