ललितखबर १२ चैत्र । पशुपतिनाथ मन्दिरको पुर्व क्षेत्रमा रहेको वागमती पुलमा शनिबार भीड थियो । त्यही भीडमा केही युवाहरु बाँसले बाटो छेकेर आवतजावत बन्द गरिरहेका थिए । पुलबाट हिड्न त के उभिन समेत निषेध थियो । बेला बेलामा नबोल्न युवकहरु चिच्चाउदै अनुरोध गरिरहेका थिए । यो सडक बन्द र अवरोध ‘पशुपति २ : प्रसाद भष्मे…