काठमाडौं, १४ वैशाख । पछिल्लो समय महोत्सव र कन्सर्टहरुमा व्यस्त अभिनेता पल शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको खानेपानी अभियानलाई सहयोग गरेका छन्। इटहरीमा आयोजित नेपाली परम्परागत खानेपानी महोत्सवमा सहभागी हुन पुगेका शाहले धरानका मेयर साम्पाङलाई भेटेर औजार सहयोग गरेका हुन्। शाहले धरानका मेयर साम्पाङलाई भेट्दै गैँती र बेल्चाजस्ता औजार कोसेलीस्वरुप दिएका हुन्। इटहरीमा आयोजित…