५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका इन्दिरा जोशी दम्पतीले दिए विवाह भएको एक बर्षपछि पार्टी



 

२४ बैशाख । गायिका इन्दिरा जोशी र पति शरद केडियाले विवाहको एक वर्षपछि शनिबार साँझ पार्टी दिएका छन् ।
उनीहरुको पार्टीमा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, संगीतकार न्ह्यु बज्राचार्य, गायक गायिकाहरु कुन्ती मोक्तान दम्पती, रामकृष्ण ढकाल, निर्मल शर्मा, केकी अधिकारी, रीमा विश्वकर्मा, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ र काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहलगायत सहभागी थिए ।
फेसन डिजाइनर केडियाले गतबर्षको जेठ ३१ गते गायिका इन्दिरा जोशीसँग विवाह गरेका थिए । शरदले गायिका इन्दिरालाई हेलिकप्टरमा प्रेम प्रस्ताव राखेका थिए ।

 

 

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ६ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।