३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पिपल चौतारी गजल साँझ–०७८ आयोजना

२६ चैत्र ०७८, काठमाडौं । साउथवेस्टन साहित्य समाज, बसुन्धरा काठमाडौँले पिपल चौतारी गजल साँझ–०७८ आयोजना गरेको छ । साउथवेस्टन कलेज परिसरसँगै रहेको पिपलको चौतारीमा आयोजित गजल गायन र वाचनमा करिब सय जनाको उपस्थिति थियो । कार्यक्रममा २६ जना गजलकारले गजल वाचन गरेका थिए । गजल अरबी साहित्यमा सिर्जना भई उर्दू, फारसी, हिन्दीहुँदै नेपाली साहित्यमा प्रवेश…