बोर्डले गरेको साइवर सुरक्षाको कार्यक्रमप्रति खड्काले उखान सुनाउदै भने,‘केटाकेटी आए गुलेली चलाए मट्ंग्राको सत्यानास भएजस्तो कार्यक्रम छ ।’ ललितखबर १५ चैत्र । चलचित्र पाइरेसीका विषयमा राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसी र निर्माता संघका अध्यक्ष नवल खड्काबीच आरोप प्रत्यारोप चलेको छ । चलचित्र पाइरेसी हुँदा निर्माता र निर्देशकहरु रुदै हल्ला…