१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायक सुगम थापाको गीत ’बाटुली’ सार्बजनिक



 

१३ चैत्र । गायक तथा संगीतकार सुगम थापा मगरको आवाजमा बाटुली बोलको पप गीत सार्वजनिक भएको छ । स्याङ्जामा जन्मिएका गायक थापा बेलायतमा बस्दै आएका छन् ।

गायक थापाकै शब्द, संगीतमा, स्वरमा र संगीत संयोजन समेत रहेको गीत बाटुलीले आफ्नो प्रमीकालाई बाचा गरी लाहुरे बनेको प्रेमीको कथालाई प्रतिनिधित्व गरेको छ ।
गीतको भिडियोमा प्रहिल कार्कीको निर्देशनमा मोडल तथा हाँस्यकलाकार खबपु चन्चल मगर, निक्स शर्मा र आभा थापाको अभिनय रहेको छ । उत्तम हुमागाईको छायांकन र माधव बेलबासेको सम्पादन रहेको सो गीतलाई रियल टाइम क्रियसन रेकर्डिङ स्टुडियोमा रर्कड गरिएको हो ।

 

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  २ : ४९ बजे