१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कलाकार पार्टीहरुका गहना हुन थालेः कलाकार निर्मल शर्मा



काठमाडौं, १३ चैत । कलाकार निर्मल शर्माले कलाकारहरु पछिल्लो समय पार्टीको गहना हुन थालेको भन्दै ब्यंग्य गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले भनेका छन्, ‘उहीले उहीले कलाकार राष्ट्रका गहना भन्थे,अहीले आएर पार्टीहरुका गहना हुन थाले ।’

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ९ : ३७ बजे