काठमाडौं । कलाकार सुलेमान शंकर ‘इकु’की पत्नी सम्झना घिमिरेको निधन भएको छ। मिर्गौला रोगबाट पीडित ४२ वर्षीया सम्झनाको साउन १० गते निधन भएको हो। उपचारका क्रममा काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएपछि शुक्रबार मात्र पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ। पारिवारिक स्रोतका अनुसार सम्झनाले विगत चार वर्षदेखि मिर्गौला सम्बन्धी रोगको उपचार गराउँदै आएकी थिइन्। सम्झनाको अन्त्येष्टि…