[caption id="attachment_55490" align="alignnone" width="1600"] माराकेच अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी प्रियका चोपडा[/caption] एजेन्सी ८ माघ ०७८, काठमाडौं । बलिउड–हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी हुन् । ‘यो कुरा बताउँदा हामी खुसी छौं कि हामी सरोगेसीका माध्यमबाट आफ्नो जीवनमा एक बच्चालाई स्वागत…