३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चलचित्र ‘महादशा’ निर्माण घोषणा,प्रि–टिजर सार्वजनिक

  राजधानीमा आज नेपाली चलचित्र ‘महादशा’ निर्माणको घोषणा गरिएको छ । आयोजित कार्यक्रममा फिल्मको नाम घोषणा र प्रि–टिजर सार्वजनिक गरिएको हो। लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने चलचित्रको प्रि–टिजर बुढासुब्बाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। निर्देशक नेपाली यसअघि दर्जनौँ चलचित्रमा निर्माताको रूपमा संलग्न भइसकेका छन्। ‘महादशा’को प्रि–टिजरमा मुख्य कलाकार प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङलाई…