चलचित्र ‘जहाजैमा’को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्रको निर्माणपक्षले आर।आर फिल्मस्सँग वितरणको सहकार्य गर्दै फागुनको १ गतेबाट चलचित्र प्रर्दशन गर्ने घोषणा गरेको हो । कृषा चौलागाइको निर्देशनमा बन्ने यो चलचित्रमा यो चलचित्रमा केदार घिमिरे, सौगात मल्ल, जापानीज नायिका रुजेल इचिमिया फाइनल भइसकेका छन् । अन्य, कलाकारहरु पनि चलचित्रमा फाइनल गर्ने चरणमा रहेको निर्माणपक्षले…