२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिल्म ‘माग्ने राजा’ रिलिजअघि केदार घिमिरे पुगे पुर्ख्यौली घर, लिए बुवाको आशीर्वाद

काठमाडौं । अभिनेता केदार घिमिरे (माग्ने बुढा) फिल्म ‘माग्ने राजा’को रिलिजको तयारीमा व्यस्त भए पनि उनले प्रचारभन्दा बढी महत्त्व दिन्छन् — बुवाको आशीर्वाद। बुधबार बिहानै केदार मकवानपुरको हात्तीसुँढेस्थित पुर्ख्यौली घर पुगे। उनले भने, “हामी घरपरिवार छाडेर दौडधुप गरिरहेका हुन्छौं। आशीर्वाद लिएपछि फर्किंदा रिलिफ पनि हुन्छ। म हरेक रिलिजअघि घरमा आउँछु र बुवाको आशीर्वाद लिन्छु।” ८०…