ललितखबर एउटा जमाना थियो । चलचित्रका कलाकारहरु जहाँ त्यही भेटिदैन थिए । उनीहरुको अनुहार हेर्न एक वर्ष कुर्नुपथ्र्यो । चलचित्रको नयाँ नयाँ पात्रको रुपमा उनीहरुलाई हेरेपछि चिया पसल अनि चौतारीमा गफ गर्ने विषय बन्थे । तर आजकल जहाँत्यही कलाकार भेटिन्छन् । चलचित्रको प्रमोसनको भन्दै सडकमा भौतारिनु हल हल चार्हानुलाई त स्वभाविक नै मान्नुपर्ला । कतिपय…