काठमाडौँ आफैं सहकारी पिडित अभिनेत्री बसुन्धरा भुसाल जसले आफूजस्तै पिडितको भूमिकामा चलचित्र ‘महाभोज’मा देखिएकी छिन् । अभिनेत्री वसुन्धरा भुसालले सहकारी अपचलनसम्बन्धी कथामा आधारित रहेर चलचित्र ‘महाभोज’ तयार भएको बताएकी छिन् । नेपालको पहिलो चलचित्र ‘आमा’ मासमेत अभिनय गरेकी अभिनेत्री भुसालले सहकारीका नाममा ठगिएका नागरिकको पीडा, राजनीतिक पहुँचको आडमा गरिएको दुरुपयोग र सामाजिक असमानताका विषयवस्तुलाई…