सम्भवतः शनिबार दिउँसोबाट नल्लु फिडरबाट माथिल्लो नल्लु ,भारदेउ ,दलचोकी, चौघरे (केहि भाग मात्रै) शंखु, ईकुडोल(तिनघरे सम्म),बुखेल र मानिखेल (केही भाग) बिधुतलाईन संचालन गरिनेछ ललितखबर १९ असोज । गत असोज ११ र १२ गतेको अविरल बर्षापछि पहिरोले तहसनहस बनेको दक्षिण ललितपुर क्रमशः तंग्रन खोजिरहेको छ । यद्यपी धेरै भूभागमा सडक, संचार र विद्युत् अहिलेसम्म सुचारु हुन…