२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दविचौरका राजकुमार तिमल्सिनालाई प्रहरीद्वारा पक्राउ

काठमाडौं ७ भदौ । दविचौरका राजकुमार तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूर मुद्दामा पक्राउ गरिएको प्रहरीको भनाई छ । फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका–७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ३७ बर्षीय तिमल्सिनालाई बुधबार प्रहरीले पक्राउ गरेको प्रहरीले बुलेटिन मार्फत जानकारी दिएको छ । काठमाडौं जिल्ला अदालतबाट गत…