५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विरामीको मृत्यु भएपछि किष्ट अस्पतालमा तनाब

काठमाडौं २७ साउन । ललितपुरको ग्वार्कोस्थित किष्ट शिक्षण अस्पतालमा २७ बर्षिय पथ्थरीको विमारीको अप्रेसनको क्रममा मृत्यु भएपछि तनाब उत्पन्न भएको छ । पाल्पा घर भएकी खुशी मगरको पित्तथैलीको अप्रेसनमा चरम लापरवाहीका कारण मृत्यु भएको भन्दै उनका आफन्तजनहरुले अस्पताल परिसरमा लफडा गरेका छन् । हस्पिटलमा २१ गते अप्रेसनका लागि भर्ना भएकी मगरको पित्तथैलीको सामान्य अप्रेसनमा पछि…