पाटन (ललितपुर) ४ पुस । ललितपुरमा भूमिहीन सुकुम्बासी तथा स्वबासीहरुलाई जग्गा दिन छ चरणको काम पुरा भएको छ । राष्ट्रिय भूमि आयोग ललितपुरले आयोजना गरेको राजनीतिक दलसँग छलफल कार्यक्रममा आयोगले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरणका लागि १४ चरणमा काम सम्पन्न गर्नुपनेमा ५ चरणको काम सकिएको जानकारी दिइएको हो । त्यसअनुसार ललितपुरका चार वटा पालिकामा…