ललितपुर २३ पुस । दक्षिण ललितपुरको भट्टेडाँडा सातकन्याका विद्यार्थीलाई परोपकारी संस्था लायन्सले स्कूल जुत्ता वितरण गरेको छ । लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसनले ललितपुरको बागमती गाउँपालिका वडा नं ३ भट्टेडाँडास्थित सातकन्या आधारभूत विद्यालयका १०४ जना विद्यार्थीलाई स्कुल जुत्ता प्रदान गरेको हो । लायन्स क्लब इन्टरनेसनल ३२५ जे अन्तर्गत रहेको उक्त क्लबले जुत्ता र मोजा…