ललितखबर ३० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातदोवाटो चापागाँउ सडक विस्तार नहुँदा आफू पीडित बन्नु परेको बताएका छन् । ललितपुरको ठेचोमा श्री नवदुर्गा भवानी गुठीको बाह्र बर्षे जात्राको समापनको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफू खुमल्टारमा बस्न आएपछि सडक विस्तार नहुँदाको भुक्तभोगी आफू बन्नु परेको बताए । आफू बस्न आएपछि मात्रै सातदोबाटादेखि ढोलाहिटीको उकालो…