ललितपुर १९ मंसिर । दक्षिण ललितपुरको शंखु अस्पतालको भवन ढलानका लागि उन्युचौर मगरगाँउ लाकुरी भञ्ज्याङ सडक बन्द हुने भएको छ । केञ्ज्योसोम २ का वडाध्यक्ष रोहण घलान तामाङले सडकमै मिक्सर राखेर भवन ढलानको काम गर्नु पर्ने भएकाले सडक अवरुद्ध हुने ललितखबरलाई बताए । उनले भने, विर्केधारा, ‘दलचोकी सिलिङ्गे हुँदै शंखु जान अप्ठ्यारो छैन । तर…