५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरमा विद्युत समस्या : मञ्जलीको गुनासो, कुलमानको दुखेसो

ललितखबर १४ मंसिर । शुक्रबार साँझ ललितपुरको भैसेपाटीस्थित छ्यासीकोटमा महानगरका चक्रपथ बाहिरका क्षेत्रमा स्मार्ट बत्ती जडानपछि शुभारम्भ कार्यक्रम थियो । ढिलो गरि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कार्यक्रममा सहभागी भए । ललितपुर महानगरकी उपमेयर मञ्जली शाक्यले ललितपुरमा विद्युत क्षेत्रको समस्या उप्काइन् । पर्यटकीय स्थलमा तारैतारले जेलिएपछि सुन्दरता हराएको, शहरभरि विजुली नांगो तारका कारण खतरा बढेको…