२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चापागाउँका खड्गी नागदहमा मृत फेला

  ६ मंसिर । ललितपर चापागाँउका निरज खड्की धापाखेलको नागदहमा मृत फेला परेका छन् । प्रहरीका अनसार गोदावरी नगरपालिका ११ चापागाउँ घर भई ललितपुर महानगरपालिका २९ हरिसिद्दी बस्ने २७ वर्षीय निरज खड्की महानगरपालिका २४ स्थित नागदहमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।