ललितपुर २० भदौ । गोदावरीमा मामामघर अनाथालय सञ्चालनका लागि आजबाट विराट महायज्ञ शुभारम्भ भएको छ । ललितपुरको गोदावरी नगरपालिका वडा नं. १४ बाँडेगाउँमा महाआजबाट सुरु भएको महायज्ञ भदौ ३० गतेसम्म सञ्चालन हुने छ । बुधबारबाट सुरु भएको महायज्ञको उदघाटन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले गरेका छन् । महायज्ञको उदघाटन गर्दै मन्त्री…