ललितपुर उद्योग वाणिज्य संघको ४४औं साधारणसभाले यही असोज १९ र २० गते नयाँ नेतृत्व पाउदैछ । ललितपुरको आर्थिक सरोकार राख्ने उद्योगी व्यावसायीहरुको यस संगठनमा लामो समयदेखि संलग्न ललितपुरका उद्यमी रविन्द्रराज ताम्रकार संघको प्रत्यासीको रुपमा अघि बढेका छन् । आगामी कार्यकालका लागि अध्यक्षका उम्मेदवारी घोषणासँगै ताम्रकार झन्डै ३० वर्षदेखि संघमा आबद्ध छन् । संघको पूर्व वरिष्ठ…