५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको लेलेबाट दशैंमा कौडा खेल्दै गरेको अवस्थामा १० जना पक्राउ

काठमाडौं १० कात्तिक । ललितपुरको लेलेबाट जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । ललितपुर प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका ५ लेले बस्ने नविन सिलवालको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा यसै ठाउँमा बस्ने ३५ वर्षीय सुरेन्द्र महत समेत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट…