२६ असोज । राजधानीमा दिउँसै चोरी हुन थालेको छ । विहीबार दिउँसै ललितपुरको बागडोलमा चोरी भएको प्रहरीले बुलेटिन मार्फत जानकारी दिएको छ । ललितपुर महानगरपालिका ४ बागडोल बस्ने राजु बिक्रम थापाको घरबाट कोही नभएको अवस्थामा दराज फोडी विभिन्न प्रकारका सुन तथा चाँदीका गहना गरी करिब १ लाख ६७ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी…