२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

युवा संघ गोदावरीको अध्यक्षमा विकास तामाङ

  १० असार । राष्ट्रिय युवा संघ गोदावरी नगर कमिटिको अध्यक्षमा विकास तामाङ सर्वसम्मत रुपमा चयन भएका छन् । शनिबार सम्पन्न नगर कमिटिको तेश्रो अधिवेशनले तामाङको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । नेकपा एमाले निकट भातृ संगठनको अन्य कार्यसमितिका पदाधिकारीहरुमा राहुल महर्जन उपाध्यक्ष,दामोदर कार्की सचिव,झरना नगरकोटी र दिपेश अधिकारी सहसचिए रहेका छन्…