१६ असार । ललितपुर क्षेत्रमा मेलाम्चीको खानोपानी वितरण नगरे सांसद डा. तोसिमा कार्कीले तालाबन्दी गर्ने चेतावनी दिएकी छिन् । ललितपुरमा आयोजित एक कार्यक्रममा ललितपुर महानगरको नखिपोट, सातदोबाटो, धापाखेल र सातदोबाटोलगायतका हजारौं जनता मेलम्ची खानेपानी रिजर्भ टंयाकीवाट पानी उपभोग गर्न बन्चित भएको र सरकारले एक हप्ता भित्र खानेपानी नदिए सांसद डा.तोसीमा कार्कीले ताला लगाउने चेतावनी…