७ असार । ललितपुरको पाटन दरवार संग्राहलयको प्राङ्गणमा नेपाली हस्तकला सम्बन्धी निर्यात योग्य वस्तु तथा समाग्रीहरुको प्रदर्शनी गरिएको छ । हस्तकलाका विद्यार्थीहरुले तयार पारेका अन्तराष्ट्रिय बजारमा माग हुने किसिमका नेपाली गरहना र मौलिक कलाकृती भएका सेरामिक माँटाका भाँडाकुडा लगायत चित्रकलाहरु प्रदर्शन गरिएको हो । नेपाल सरकार, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको आयोजना हस्तकला महासंघको सहयोगमा…