९ असार । ललितपुरको बंगलामुखीबाट एक बालिका बेपत्ता भएकी छिन् । लामोसमयसम्म फेला नपर्दा परिवार चिन्तित बनेको छ । शोभा बुढाथोकी नाम गरेकी बालिका गतआइतबार भाईहरुलाई पुल्चोकस्थित त्रिपद्य स्कूल पु¥याएर सम्पर्कविहीन भएको उनका सानुबुबा ज्ञानबहादुर खत्रीले ललितखबरसँग गुनासो गरे । उनी केही समयअघि रामेछाप मञ्थलीबाट ललितपुर बंगलामुखी आएर परिवारसँगै बस्दै आएकी थिइन् । उनी…