११ चैत्र । महालक्ष्मी नगरपालिकामा कुटपिटको विषयमा पिडितमाथि प्रहरीले असहयोग गरेको पिडित पक्षले दुखेसो गरेको छ । गत फागुन २९ गते स्थानीयवासी साङ्गे लामामाथि वडाका पूर्व अध्यक्ष बलराम लामाले हातपात गरेकोमा उक्त विषयमा प्रहरीले उल्टै पिडित साङ्गे लामालाई पक्राउ पूर्जी जारी भएको भन्दै परिवारले आरोप लगाएको हो । कुटपिट भएको घटनाको विषयमा लाकुरी भज्याङ प्रहरी…