हामीले त दरबारभित्र के छ, कसरी राजपरिवार बस्थे, उनीहरुले प्रयोग गरेका सामग्री केकस्तो होलान् भन्ने कौतुहलता लिएर आएका थियौँ तर भित्र हेर्न नपाएपछि कौतुहलता रहिरह्यो, त्यति खुसी लागेन १० साउन । पोखराको फेवाताल किनारस्थित रत्नमन्दिरको भित्री संरचना हेर्न नपाएपछि त्यहाँ पुग्ने पर्यटकले गुनासो गर्न थालेका छन् । जेठ १५ गते गणतन्त्र दिवसको दिन पारेर सशुल्क…