काठमाडौँ माथि माथि हिमाली भेगमा, हिउँ प¥यो फुरुरु, हिउँ प¥यो फुरुरु, प्रदेशी माया सम्झेर, मन रुन्छ धुरुरु, मन रुन्छ धुरुरु, हा..हा..हा..मन रुन्छ धुरुरु...। बबिना राई किरातीको स्वरमा सजिएको यो गीत अधिकांश नेपालीहरुको जनजिब्रोमा झुन्डिएको छ । हिउँ पर्नेबित्तिकै ‘टिकटक भिडियो’ बनाउनेहरु यही गीतलाई रोज्छन् । हिमाली भेगैमा हिउँ प¥यो फुरुरु...राजु लामाको स्वर रहेको अर्को गीतको…