१९ साउन । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रातको समयमा चोरी गर्ने दुई जना युवकहरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका ९ घर भई हाल काठमाठौँ महानगरपालिका २६ ठमेल बस्ने ४५ वर्षीय विकास देउला (पोडे) तथा सिन्धुपाल्चोक तौथली गाउँपालिका ७ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका ४ पासिकोट बस्ने ३२ वर्षीय…