२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिम नेपालमा भूकम्पको धक्का

काठमाडौं, १० माघ । पश्चिम नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ । पश्चिम नेपालका सुर्खेत, नेपालगञ्ज, बझाङलगायत क्षेत्रमा मंगलबार दिउँसो पौने तीन बजेतिर भूकम्पको धक्का महशुस गरिएको हो। भारतीय सञ्चारमाध्यमहरूले भारतको राजधानी नयाँदिल्लीमा पनि भूकम्पको धक्का महशुस गरिएको जनाएका छन्।