२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा झडप, ४ विद्यार्थी नेता घाइते

१३ पुस ०७९, काठमाडौं ।  काठमाडौं प्रदर्शनीमार्गमा रहेको रत्नराज्य क्याम्पसमा अखिलका विद्यार्थीबीच झडप भएको छ । झडपमा ४ विद्यार्थी नेताहरु घाइते भएका छन् । स्ववियु चुनावको विषयमा विद्यार्थी संगठनका नेताहरुबीच झडप हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार भएको विद्यार्थी नेताहरुले बताएका हुन् । रत्नराज्य क्याम्पसको अनेरास्ववियूका विद्यार्थी नेताहरुमाथि खुकुरी प्रहार हुँदा आरआर…