१५ असोज ०७९, काठमाडौं । आफू असोज २० गते नेपाल फर्किने नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले बताएका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत नेपाल फर्किन लागेको जानकारी दिएका हुन । लामिछानेले आफूविरुद्ध लगाइएको गलत आरोपको कानुनी सामना गर्न अक्टोबर ६ मा नेपाल फर्किने जानकारी दिएका छन् । उनले आफू निर्दोष सावित…