२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काभ्रेमा पहिरो खसेर घर पुरिँदा दुई जनाको मृत्यु , एक गम्भीर घाइते

काठमाडौं, ३० भदौ  । काभ्रेमा ढुंगा खानीबाट पहिरो खस्दा २ जनाको मृत्य भएको छ भने एक गम्भीर घाइते भएका छन् । पहिरो खसेर घर पुरिँदा बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा रहेको ढुंगा खानीबाट खसेको पहिरोले पुरिँदा ४४ वर्षीय निरबहादुर तामाङ र ४० वर्षीया साबित्री तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।…