३ जेठ ०७९,तनहँ । तनहुँको शुक्लागण्डकी नगरपालिका २ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ । उक्त घटनामा आमा घाइते भएकी छिन् । विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका ५ घर भई शुक्लागण्डकी नगरपालिका २ कोत्रेमा बङ्गुर…