ललितपुर खबर २८ भदौं ०७९, ललितपुर । ललितपुर जिल्ला बचत संघमा रामहरि बजगाईं निर्वाचित भएका छन्। बजगाईंले आफ्ना प्रतिष्पर्धीलाई ९२ मतले पछि पार्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। निर्वाचित भएपछि यो कार्यकालपछि नेतृत्व हस्तान्तरण गर्ने बजगाईंले घोषणा गरेका छन्। बजगाईंले २ सय २५ मत ल्याई विजयी भएका छन्। उनका प्रतिष्पर्धी नरेन्द्र महर्जनले १ सय…