२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फेरि बढ्यो पेट्रोलको मूल्य, हेर्नुहोस् कति ?

५ असार ०७९, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमै २१ रुपैयाँले वृद्धि गरेको हो। उक्त दरले बढेसँगै सर्वसाधारण जनताले अब पेट्रोल लिटरको १ सय ९९ रुपैयाँ तिर्नुपर्ने छ ।